Live on
Your Voice, Your Power
स्याङ्जा– स्याङ्जामा ४ थान बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई ४ थान बन्दुकसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होविन्द्र वोगटीका अनुसार अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा भरुवा बन्दुकसहित उनीहरुलाई…