Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली समाजमा जघन्य अपराध बलात्कारको घटना बढ्दो क्रममा छ । बालिकादेखि वृद्धासम्म पीडित हुने गरेका छन् । शारीरिक अशक्तता र अपाङ्गता भएकाहरू पनि बलात्कारीको निसानामा पर्ने गरेका छन् । नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल नेपालमा विशेषगरी बालिका र किशोरीमाथि हुने गरेको र बलात्कारको घटनाले डरलाग्दो रूप लिन थालेको बताउँछन् । ढकाल भन्छन्, ‘निम्न र…