सेना Archives | Page 19 of 36 | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको पदवी प्रदान (भिडियोसहित)

काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी दिइएको छ। सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ महारथीको दर्जा दिएकी हुन्। यसअघि, सेनाध्यक्ष नरवणेलाई आजै बिहान सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो। उनको सम्मानमा आजै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ…