Live on
Your Voice, Your Power
अहिले हरेक सञ्चारमाध्यमहरूमा जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिनमार्फत बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी तीव्र रूपमा न्युज कभर बनिरहेका छन् । नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी विभिन्न भूभाग खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि…