विज्ञान/प्रविधि Archives | Page 2 of 9 | Khabarhub Khabarhub

बढ्दै छ हुवावेमाथिको प्रतिबन्ध

टेलिकम्युनिकेसनको दुनियाँमा हुवावेको पकड जमाउने योजना सर्वविदितै छ। तर कम्पनीले अपनाएका विभिन्न हर्कतका कारण संसारका धेरै मानिस आजित छन्। यसै कारण फाइभ-जी संरचनामा हुवावेलाई प्रतिबन्ध लगाउनसमेत बाध्य भएका छन्। अन्य कम्पनीका डेटा चोरेर र ह्याक गरेर नयाँ इनोभेसनको काममा हुवावे सक्रिय भएका धेरै आधार फेला परीसकेका छन्। नोर्टम्यान जस्ता ठुला कम्पनी हुवावेको यो प्रवृत्तिको सिकार…