Live on
Your Voice, Your Power
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेका साथै अन्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी…