विज्ञान/प्रविधि « Khabarhub

नेपालको पहिलो भू-उपग्रहलाई केहीबेरमा पृथ्वीको कक्षमा छाडिँदै

काठमाडौं- नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू-उपग्रहले आजबाट पृथ्वीको कक्षमा परिक्रमा गर्नका लागि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट छाडिने भएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रस्थित किबो मोज्युलबाट अपरान्ह ४ बजेबाट नेपालको पहिलो भू-उपग्रह नेपाली स्याट-१ पृथ्वीको कक्षका लागि छाडिने भएको हो । बर्डस परियोजना अन्तर्गत जापानको क्युटेक विश्वविद्यालयको सहयोगमा गत वैशाख ४ गते अन्तरिक्षमा प्रक्षेपण गरिएको उक्त भू-उपग्रहलाई…