स्टोरी Archives | Page 10 of 98 | Khabarhub Khabarhub

भारत जोडिएको प्रश्नमा ओलीको जवाफ : चुच्चे नक्सादेखि कोशी उच्च बाँधसम्म

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार प्रतिनिधिसभामा केही सांसदले चुच्चे नक्साको कार्यान्वयन र महाकाली कोरिडोरदेखि कोशी नदीको सीमा समस्यासम्मका प्रश्नहरु गरे । जवाफमा प्रधानमन्त्री ओलीले कोशी उच्च बाँध परियोजनाको प्रशंगसमेत उल्लेख गरे । राप्रपा सांसद दीपकबहादुर सिंहले सोमबार संसदमा प्रधानमन्त्री ओलीलाई सोधे, ‘तपाई प्रधानमन्त्री भएका बेलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू–भाग समेटेर नेपालको चुच्चे…