स्टोरी Archives | Khabarhub Khabarhub

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं - प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र) सत्ता र शक्ति सञ्चालनमा चलायमान देखिए पनि पार्टी सञ्चालनका हिसाबले कमजोर हुँदै गएको देखिएको छ । पार्टीका तर्फबाट ०७९ पुस ११ मा प्रधानमन्त्री बनेका प्रचण्डले यसबीच तीनपटक नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेतको गठजोड मिलाएर सरकारको…