स्टोरी Archives | Page 65 of 87 | Khabarhub Khabarhub

महिला युरो फुटबलको बढ्दो चर्चा

काठमाडौं- फुटबल सबै मानिसलाई एउटै मालामा उन्न सक्ने खेलका रुपमा चिन्ने गरिन्छ। विश्व जगतमा नै लोकप्रिय खेलको रुपमा स्थापना भएको फुटबलले समाजका विभिन्न वर्ग, क्षेत्र, उमेर समूह र देशलाई नै एकतामा बाँधेर राख्ने गर्छ। अहिले फुटबलको सिजन छैन। तर, चर्चा परिचर्चा विभिन्न प्रतियोगिताबारे चलिरहेकै छ। जुलाईंमा सुरु हुने महिला यूरोकप प्रतियोगिताको चर्चा पनि चल्न सुरु…