स्टोरी Archives | Page 87 of 87 | Khabarhub Khabarhub

लाक्पाको इलम : मकै पोलेरै मासिक ९० हजार कमाई

काठमाडौं– रामेछाप जिल्ला साविक ठोसे गविस वडा नम्बर ८ घर भएकी ६० वर्षीया लाक्पा शेर्पा विगत २ वर्षदेखि दैनिक गुजाराका लागि मकै पोल्दै आइरहेकी छिन्। त्यसअघि ८ वर्षसम्म ठेलागाडामा ‘आलुपरौठा’ बेचेर गुजारा चलाउँदै आएकी उनले जीवन संघर्षपूर्ण रहेको बताइन्। वि.सं.२०१५ सालमा रामेछापमा जन्मेकी उनी गाउँमै हुर्किइन्। गाउँमा कृषि पेसालाई सबैले अपनाएका हुन्छन् । त्यसमध्ये उनको…