स्टोरी Archives | Page 97 of 97 | Khabarhub Khabarhub

ओली सरकारको १ वर्ष– धूलो ऐनामा मात्र हैन, अनुहारमा पनि छ !

काठमाडौं– केपी ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण कानून निर्माण गरेको, करिब एक खर्ब लगानी प्रतिवद्धता आएको, सामाजिक सुरक्षा योजना कार्यान्वयन भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरी वेरोजगारलाई भत्ता दिने प्रवन्ध शुरु गर्न लागिएको जस्ता आधारमा सरकारको लय सफलतातर्फ उन्मुख रहेको दाबी गरेको छ । एक वर्षको…