औषधी/उपचार Archives | Page 3 of 76 | Khabarhub Khabarhub

सलमानलाई लागेको ‘ट्राइजेमिनल न्यूराल्जिया’ कस्तो रोग हो ? 

चर्चित बलिउड अभिनेता सलमानखानले आफूलाई न्युरोसम्बन्धी रोग ट्राइजेमिनल न्यूराल्जिया भएको बताएका छन् । हास्य कलाकार कपिल शर्माको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजनमा पहिलो अतिथि बनेका अभिनेता खानले एक प्रश्नको क्रममा आफू ब्रेन एन्युरिज्मु रोगबाट पीडित भएको बताए ।  स्वास्थ्य समस्याबारे कुरा गर्दै सिकन्दरको छायांकनको क्रममा उनको करङमा चोट लागेको बताएका छन् । उनले…