Live on
Your Voice, Your Power
मृगौला फेल भएपछि डायलासिस र प्रत्यारोपणका लागि याचना गर्दै काठमाडौंका गल्ली गल्लीमा रोगीहरू गीत गाइरहेको भेटिनु नौलो होइन । यिनीहरू उपचार गर्दागर्दै खर्च धान्न नसकेर सडकको बासमा पुगेका हुन् । सरकारले डाइलासिसमा निःशुल्क सुविधा दिएको बताए पनि त्यो सुविधा अधिकारका रूपमा स्थापित हुन सकेको छैन । अझ काठमाडौं बाहिरबाट आएर मृगौलाको उपचार गर्न झन् कठिन…