Live on
Your Voice, Your Power
यदि तपाईंको पेटमा बोसो लागेको छ या भुँडे हुनुभएको छ भने तपाईंले आजैबाट खानपानको शैली परिवर्तन गर्नुहोस् । यति खानपान शैली परिवर्तन गर्नुभयो भने तपाईंले केही दिनमै आफ्नो मोटपनामा परिवर्तन अनुभव गर्नु हुन्छ । यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं, जुन खानेकुराले तपाईंको पेटको बोसो घटनाएर मोटोपना कम गर्न सहयोग गर्छ । – लसुन…