समाचार Archives | Khabarhub Khabarhub

सेनाले उपत्यकामा थप्यो कर्फ्यू समय

काठमाडौं – सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप गरेको छ । सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा भाद्र २७ गतेको बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यूको समय थप गरिएको जानकारी गराएको हो । अत्यावश्यक सेवाका सवारी तथा संस्था भने सञ्चालन गर्न सकिने छ । जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका…