समाचार Archives | Page 107 of 403 | Khabarhub Khabarhub

कोभिडको तेस्रो र चौथो लहर आए बालबालिका बढी संक्रमित, २० प्रतिशत शय्या छुट्याउन निर्देशन

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो र चौथो लहर आउन सक्ने खतरा औँल्याउँदै त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने बताएको छ । मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी कोभिडको तेस्रो र चौथोले बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने भन्दै उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत शय्या तयारी अवस्थामा…