आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४३५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ४२

११-२० वर्ष – १३५

२१- ३० वर्ष – ४३५

३१-४० वर्ष – ३९२

४१-५० वर्ष – २६६

५१-६० वर्ष – १७९

६१-७० वर्ष – १०४

७१-८० वर्ष – ६२

८० वर्षभन्दा माथि – २४

अज्ञात – ३

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ३० बजे

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार