समाचार « Khabarhub

भोजनः को सँग गर्ने को सँग नगर्ने ?

आधुनिक स्वास्थ्य विज्ञानमा भोजन को सँग, कहिले, कहाँ, किन र कुन परिस्थितिमा गरिएको हो भन्ने विषयको खासै महत्व नभए पनि प्राच्य स्वास्थ्य विज्ञानमा यी कुराहरुको ठूलो महत्व छ । दीर्घ जीवन र राम्रो स्वास्थ्य चाहनेहरुले सकभर बाहिरको खानु हुँदैन । परिवारमै खानु पर्दछ । परिवारमा खाना खाँदा आत्मियता बढ्दछ । परिवारमा खाना खाँदा खाना पनि…