समाचार Archives | Page 116 of 402 | Khabarhub Khabarhub

७ हजार ६६४ जनाले जिते कोरोना, निको हुने दर ७६.३ प्रतिशत

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख  ९१ हजार ३४८ पुगेको छ । मन्त्रालयका अनुसार निको हुने दर ७६.३ प्रतिशत रहेको छ ।…