Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरसविरुद्धको चिनियाँ खोप 'भेरोसेल' को दोस्रो डोज आजदेखि लगाइँदै छ । आज बिहान १० बजेदेखि प्रारम्भ हुने खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । यो खोप अभियान जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । केही दिनअघि महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख…