समाचार Archives | Page 127 of 402 | Khabarhub Khabarhub

श्वासनलीमा किन हुन्छ संक्रमण ?

नाक, मुख, घाँटी वा फोक्सोमा हुने संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण गम्भीर चोट, तथा अन्यत्रबाट सरेर आउँछ । लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने बिरामीहरुमा फोक्सोको चाल र गतिमा कमी आउँछ । जसले गर्दा फोक्सो भित्रबाट निस्किने खकारलाई बिरामीले खोकेर बाहिर निकाल्न सक्दैनन् र फोक्सोभित्र जमेको खकारले संक्रमण गराउने संभावना हुन्छ ।…