समाचार Archives | Page 155 of 402 | Khabarhub Khabarhub

थप १३४ जनामा कोरोना संक्रमण पुष्टि, ११८ संक्रमणमुक्त

काठमाडौँ– पछिल्लो २४ घण्टामा मुलुकभर थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ३ सय ४९ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ७५३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन्। नेपालमा हालसम्म…