Live on
Your Voice, Your Power
बागलुङ- मालिका सेवा समाज बागलुङले विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब १३ लाख रूपैयाँ सहयोग गरेको छ । बागलुङ नगरपालिका–५, मालिकाका मिर्गौला पीडित सन्तोषको उपचारका लागि समाजले सङ्कलन गरेको नगद १२ लाख ७३ हजार ७१८ सहयोग गरेको हो । समाजका संरक्षक तथा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा र समाजका अध्यक्ष दुर्गा कुँवरले सो रकम बिरामीका…