पछिल्लो २४ घण्टामा ५९ कोरोना संक्रमित थपिए, ६० डिस्चार्ज  « Khabarhub

पछिल्लो २४ घण्टामा ५९ कोरोना संक्रमित थपिए, ६० डिस्चार्ज 


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ । त्यस्तै थप ५९ संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा २ लााख ७० हजार ९८७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म ३ हजार १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ५ : ०८ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष