Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर हाल ३३६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार २७९ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने ५७ जना भेन्टिलेटरमा छन् । सोमबारको तथ्यांक अनुसार प्रदेश १ मा २० जना आईसीयूमा र ४ को भेन्टिलेटरमामा उपचार भइरहेको छ । त्यस्तै प्रदेश २ मा ७ …