समाचार Archives | Page 184 of 402 | Khabarhub Khabarhub

हालसम्म ९,२६३ कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर रहेका १४ हजार २५५ सक्रिय संक्रमितमध्ये ९ हजार २६३ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ । बाँकी ४ हजार ९ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ६०२, प्रदेश २ मा २१४, बागमती प्रदेशमा ५ हजार २६४, गण्डकी प्रदेशमा २ सय…