समाचार Archives | Page 190 of 402 | Khabarhub Khabarhub

१० हजार ९४४ कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं– देशभर १० हजार ९ सय भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म देशभर रहेका १७ हजार २३६ जना संक्रिय संक्रमितमध्ये १० हजार ९४४ जना होम आइसोलेसनमा रहेको  मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ९ सय ३९ जना…