समाचार Archives | Page 201 of 415 | Khabarhub Khabarhub

एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा. पाण्डे निर्वाचित

काठमाडौँ– नेपालका अर्थोपेडिक स्पाइन सर्जनहरुको छाता संगठन एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल (एएसएसएन) को अध्यक्षमा काठमाडौं मेडिकल कलेजका स्पाइन सर्जन डा. बिमल कुमार पाण्डे निर्वाचित भएका छन् । हिमालयन स्पाइन सिम्पोजिम छैटौं बार्षिक वेभनार सम्मेलनले आगामी २ वर्षका लागि अध्यक्ष डा. पाण्डेसहित ९ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिको उपाध्यमा डा.…