समाचार Archives | Page 210 of 402 | Khabarhub Khabarhub

नवलपुरमा दुईसहित थप चार संक्रमितको मृत्यु

काठमाडौँ- नवलपुर, बाँके र सुनसरीमा गरी आज बिहान थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वी नवलपरासीमा कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहेका दुई जना संक्रमितको मृत्यु भएको छ । नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६८ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको होम आइसोलेशनमा आज बिहान मृत्यु भएको स्वास्थ्य…