समाचार Archives | Page 220 of 402 | Khabarhub Khabarhub

लक्षित वर्गलाई मात्रै कोरोनाको निःशुल्क उपचार

काठमाडौँ– सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णय गरेसँगै सरकारी अस्पतालहरूले शुल्क लिन थालेका छन् । स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार पाउने लक्षित वर्ग र उपचारको आधार तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा कोरोना संक्रमण परीक्षण र उपचार खर्च संक्रमित आफैँले तिर्नुपर्ने मन्त्रालयको जानकारी गराएका थिए ।…