Live on
Your Voice, Your Power
सुनसरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित ५६ वर्षीया एक महिला कर्मचारीको मृत्यु भएको छ । प्रतिष्ठानमै कार्यरत कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जनाए । उनकाअनुसार मृतक महिलामा उच्च रक्तचापको पनि समस्या थियो । उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक ३ गते कोभिड अस्पतालमा भर्ना…