समाचार Archives | Page 231 of 402 | Khabarhub Khabarhub

जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना पुष्टि

सिन्धुपाल्चोक- जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहेका उनलाई आज सङ्क्रमण पुष्टि भएको हो। उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन । उनले भनेका छन् - “अहिले म होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा…