समाचार « Khabarhub

शुल्क लिन थालेपछि शुक्रराजमा पीसीआर परीक्षण गर्न जाने घटे

काठमाडौं-  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना (कोभिड-१९) परीक्षण शुल्क लिन थालेपछि परीक्षण गर्न जानेहरुको संख्या घट्न थालेको छ। अस्पतालले गत आइतबारदेखि लक्षण नभएका र कन्ट्याक्ट ट्रेसिङमा नपरेकाहरूले परीक्षण गर्नुपर्ने भए २ हजार रुपैयाँ लिन थालेपछि भीड घटेको हो । परीक्षण गर्न आउनेको चाप बढेपछि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र लक्षणसहितका मानिसलाई मात्र…