समाचार Archives | Page 252 of 402 | Khabarhub Khabarhub

पुल्चोक झडप व्यवस्थापनमा खटिएका १८ जना प्रहरीलाई कोरोना

काठमाडौं- विहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार झडप व्यवस्थापनमा खटिएका १८ जनामा कोरोना पुष्टि भएको हो । झडप नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी हो । सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन…