बेहोसपछि अस्पताल जानु भन्ने मन्त्रालयको अभिव्यक्ति खेदजनक : संविधानविद् आचार्य « Khabarhub

बेहोसपछि अस्पताल जानु भन्ने मन्त्रालयको अभिव्यक्ति खेदजनक : संविधानविद् आचार्य


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले बेहोस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति खेदजनक रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको उक्त अभिव्यक्ति नागरिक शासनमाथिको विचलनमात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लज्जाको विषय भएको पनि बताए ।

आचार्यले यसबारेमा सरकार प्रमुखको जवाफसमेत माग गरेका छन् ।

संविधानविद् डा. आचार्यले लेखेका छन् ,”बेहोस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति खेदजनक छ । यो अभिव्यक्ति नागरिक शासनमाथिको विचलन मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय लज्जाको विषय पनि हो। सरकार प्रमुखको जवाफ चाहियो ।”

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ७ : ४८ बजे

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६