Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, सहमहामन्त्री भीष्मराज आङदेम्बे र नेता डा. शेखर कोइराला नेपाली कांग्रेसको ओखलढुङ्गा सम्मेलनमा सहभागी हुने भएका छन् । मंगलबार हुने जिल्ला सम्मेलनका लागि देउवासहितका नेताहरू ओखलढुङ्गा जाने कार्यक्रम रहेको सहमहामन्त्री आङ्देम्बेले बताए । आङ्देम्बेका अनुसार सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री केदार कार्कीको समेत सहभागिता हुने छ । …