गृहमा मङ्सिर ७ केन्द्रित छलफल « Khabarhub

गृहमा मङ्सिर ७ केन्द्रित छलफल


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मङ्सिर ७ गते दुर्गा प्रसाईं र युवा सङ्घले आयोजना गरेको प्रदर्शनबारे गृह मन्त्रालयमा छलफल भएको छ । उपत्यका केन्द्रित प्रदर्शनलाई लिएर मन्त्रालयमा शान्ति सुरक्षाबारे छलफल भएको हो ।

गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको नेतृत्वमा भएको छलफलमा उपत्यकामा कार्यरत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी छन् ।

युवा सङ्घ र मेडिकल व्यवसायी प्रसाईँ समूहले माइतीघर मण्डलामा एकै दिन प्रदर्शन गर्ने घोषणा गरेसँगै सो क्षेत्रमा झडप हुनसक्ने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १ : ३३ बजे

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल

स्याफ्रुबेँसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु, रसुवागढी सडक सञ्जाल जोडिने

रसुवा– चीनसँगको उत्तरी नाका जोड्ने स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन