समाचार « Khabarhub

पोखराका १७ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण

कास्की-  पोखरा महानगरपालिकाका १७ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय कास्कीले विज्ञप्ति जारी गर्दै थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।  जसमध्ये १७ जना कास्कीका रहेका छन् भने बागलुङ बडिगाडका २ जना रहेका छन् । कास्कीका १७ जनामा पोखरा–२३ का…