समाचार Archives | Page 267 of 402 | Khabarhub Khabarhub

कास्कीका ११ सहित गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित

काठमाडौं- गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार राति विज्ञप्ति जारी गर्दै थप १७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । योसहित अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना…