समाचार Archives | Page 270 of 402 | Khabarhub Khabarhub

चार जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित, पाँच जिल्लामा शून्य

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालका चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालका ४ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । पर्सा, महोत्तरी रौतहट र  काठमाडौं गरी चार जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जानकारी…