नेपालमा हालसम्म ३२,९६४ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (विवरणसहित) « Khabarhub

नेपालमा हालसम्म ३२,९६४ ले ‘जिते’ कोरोना, कुन प्रदेशमा कति ? (विवरणसहित)


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये ६८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?

प्रदेश १ मा २८१६ जना

प्रदेश २ मा ९५२३ जना

वाग्मती प्रदेश ५००४ जना

गण्डकी प्रदेशमा १९९२ जना

प्रदेश ५ मा ५७७१ जना

कर्णाली प्रदेशमा २३९८ जना

सुदूरपश्चिम प्रदेशमा ५४८० जना

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ५ : ३२ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु