समाचार Archives | Page 30 of 403 | Khabarhub Khabarhub

११३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर ८८ कोरोना संक्रमितको आईसीयूमा र २५ को भेन्टिलेटरमा गरी कुल ११३ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।…