समाचार Archives | Page 307 of 402 | Khabarhub Khabarhub

भेरी अस्पतालको प्रयोगशालामा थप ९ जनामा कोरोना पुष्टि

काठमाडौं– भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश बहादुर थापामा अनुसार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालले सोमबार साँझ  संक्रमितको अपडेट फेसबुक मार्फत सार्वजनिक गर्दै संक्रमित थप भएको जानकारी दिएको हो । नयाँ थपिएका…