समाचार « Khabarhub

अमेरिकाद्वारा नेपाललाई ५ करोड बढीको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं- संयुक्त राज्य अमेरिकाले ५ करोड बराबरको स्वास्थ्य सामग्री नेपाली सेनालाई हस्तान्तरण गरेको छ। बुधवार अमेरिकी राजदूत र्‍यान्डी बेरी सैनिक मुख्यालय जंगी अड्डा पुगेर ४ लाख ५० हजार अमेरिकी डलर अर्थात ५ करोड ४२ लाख ८६ हजार ६५० रुपैयाँको स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कोभिड १९…