समाचार Archives | Page 329 of 402 | Khabarhub Khabarhub

महाकाली अस्पतालको भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारको नियन्त्रणमा

महेन्द्रनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानको कार्य शुरु गरिएको अख्यिारको उक्त कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले बताए । खरिद गरिएका भेन्टिलेटर, वल्ड ग्यास…