समाचार Archives | Page 332 of 402 | Khabarhub Khabarhub

चारै जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य, आइसोलेसनमा उपचार हुँदै

काठमाडौं– कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत ४ जना संक्रमितहरुको स्वास्थ्य अवस्था समास्य रहेको अस्पतालहरुले जनाएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत २ जना, सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार १ जना र बाग्लुङको धौवलागिरी अस्पताल उपचारत १ जना गरी ४ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालहरुले जनाकारी दिएका…