समाचार Archives | Page 357 of 402 | Khabarhub Khabarhub

असुरक्षित यौन सम्बन्धमा फस्दै युवा, एचआइभीको आशंकामा ‘डराउँदै’ पुग्छन् अस्पताल

काठमाडौं– टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एआरटी सेवा विभागमा आएका एक युवा त्रसित अनुहारमा थिए । यताउति हेर्दै उनी सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाकाको कक्षतर्फ पसे । ती युवालाई देख्ने वित्तिकै डा बास्तोलाले उनमा भएको डर पत्ता लगाइसकेका थिए । ‘यहाँ बस्नुस्, के समस्या भयो भन्नुस् त, डराउन पर्दैन ।’ डा…