समाचार Archives | Page 362 of 403 | Khabarhub Khabarhub

वार्षिक ४ अर्ब खर्च गरेपनि रोकिएन बाल मृत्युदर– १७ लाख बिरामी, १२ सय बालबालिकाको मृत्यु

काठमाडौं– सरकारले ५ वर्षभन्दा मुनिका बालबालिकाको विभिन्न रोगका कारण हुने मृत्युदर घटाउन योजनाहरु बनाएर कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाले केन्द्रले प्रदेश र स्थानीय तहमा बालबालिकाको मृत्युदर घटाउन खोप तथा पोषण कार्यक्रम सञ्चालन गरेको छ । शाखाले ती कार्यक्रममा वार्षिक ४…