समाचार Archives | Page 369 of 407 | Khabarhub Khabarhub

चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क समायोजन गर्ने

चितवन– चितवन मेडिकल कलेजले गत शैक्षिक सत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले शुक्रबार  पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो…